ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आमहडतालको पुर्वसन्ध्यामा अनेरास्ववियुको राके जूलूस (फोटो फिचर)

काठमाडौं ।संसदिय सुनुवाइ बिनै संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको भन्दै नेकपा दाहाल – नेपाल समुहको विद्यार्थी संगठन अनेरास्ववियुले राके जुलुस निकालेको छ ।

संविधानको धारा १ सय ९२ मा ब्यवस्था भएको संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको भन्दै उक्त समुहले भोलिलाई आम हडतालको घोषणा गरेको छ । सोहीको पुर्वसन्ध्यामा अनेरास्ववियुले राके जूलूस निकालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *