ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतले बाटो खन्दा माल्पा क्षेत्रमा खसेको चट्टान हटाउने काम सुरु

दार्चुलाको महाकाली नदीमा बाटो खन्ने क्रममा झरेको चट्टान हटाउने काम सुरु भएको छ । भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम सुरु गरिरहेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए जानकारी दिए ।

गए राती देखिनै मेसिन लगाएर महाकली नदि खोल्ने काम गरेको थियो । अहिले भने महाकाली नदि थुनिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *