ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा (दाहाल – नेपाल समुहको) भोलि आम हडताल (बिज्ञप्ति सहित)

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

नेकपा ( दाहाल – नेपाल) समूहले बिहीबारलाई आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *