March 3, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

१७१ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

माघ २०,काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरीएको २ हजार ९ सय ४६ वटा नमुना परीक्षण गरीएकोमा काठमान्डौं उपत्यकामा मात्र ६५ जना सहित देशभर १ सय ७१जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

हालसम्म देशभर कोरोना सक्रमण पुष्टि हुने संख्या २ लाख ७१ हजार १२ सय ८९ जना रहेका छन् । कोरोनाका करण थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या २ हजार ३० रहेको छ ।गत चौबिस घण्टामा कोरोना मुक्त हुने संख्या २ सय ५९ रहेको छ । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६६ हजार ८ सय ५९ रहेको छ । कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ ।

देशभर क्वारेन्टिनमा ९५ जना र संक्रिय संक्रमित २ हजार ४ सय रहेका छन् । देशभर आसियुमा उपचारत १ सय २८ जना सहित भेन्टिलेटरमा २१ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *