ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दाहाल्-नेपाल निर्वाचन आयोगमा, बुझायो २७५ केन्द्रिये सदस्यको हस्ताक्षर

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं माघ २०। नेकपा दाहाल नेपाल समुहले २७५ केन्द्रिय सदस्य सहीत् को पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ ।

आफु सँग बहुमत केन्द्रिय सदस्य रहेको उक्त समुह ले आधिकारिकता को पत्र आयोग मा बुझाएको हो । यस्अगी निर्वाचन आयोगले दुबै समुहलाई दल दर्ता को लागि पत्र काटेको थियो।

दाहाल नेपाल समुहका दुबै अध्यक्ष उपत्येका बाहिर रहेको भन्दै १८ गते सम्म को लागि आयोग सँग समय मागेको थियो । सोही अनुसार उक्त समुह का दुबै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल निर्वाचन आयोग पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *