ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाविरुद्वको खोप लगाउने संख्या १ लाख नाघ्यो

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

माघ २० ,काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनको संख्या १ लाख १३ हनार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचौ दिनसम्मको खोप अभियान अन्तर्गत सोमवारसम्म नेपालभर कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ लाख १३ हजार १ सय ७५ पुगेको छ ।


मन्त्रालयका अनुसार नेपालमा जारी खोप अभियान अन्तर्गत सोमवार पाँचौ दिनसम्म प्रदेश १ मा १५ हजार ३ सय २९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २ सय ७२, गण्डकी प्रदेशमा १३ हजार ९ सय २२, लुम्बनी प्रदेशमा १४ हजार ६ सय ४०, कर्णाली प्रदेशमा ६ हजार १ सय ३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८ सय ५७ जनाले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *