ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल-कतार बिच बाइल्याट्रल टि-२० सिरिज स्थगित

कतारमा कतार स्पोर्टस डे को अवसरमा फेब्रुअरी ९-१२ सम्म हुने भनिएको नेपाल-कतार बिच बाइल्याट्रल टि-२० सिरिज स्थगित भएको छ ।

कतार क्रीकेट एसोसिएसन को निमन्त्रणा मा सन्चालन हुने सिरिज कतार मा बददो कोभिड-१९ असरका कारण कतार सरकार को निर्णय बमोजिम कोभिड-१९ प्रोटोकललाई ध्यानमा राख्दै कतार स्पोर्टस डे मा हुने क्रीकेट सँगै अन्य सम्पूर्ण प्रतियोगिताहरु स्थगित भएको क्रीकेट एसोसिएसनले संघलाई अधिकारिक रुप मा जानकारी गराएका छन ।

अर्को अधिकारइक सुचना नआएसम्म उक्त प्रतियोगिता को लागि तय प्रशिक्षण पनि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *