ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल हुने भनिएको बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं माघ १९ । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक फागुन २ गतेसम्मलाई स्थगित भएको छ । आज बस्ने तय भएको बैठक विशेष कारण देखाउदैं स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयले विशेष कारण देखाउदैं फागुन २ गतेसम्मलाई स्थगित भएको जनाएको छ । यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *