ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनीक हुदैँ,

काठमाडौं माघ १९ । राष्ट्रिय परिक्षा वोर्डले कक्षा १२ को नतिजा सार्वजनीक गर्ने तयारी गरेको छ । कुनै प्रविविधिक त्रृटि नभएको अजै नतिजा प्रकाशन गर्ने तयारी भइरहेको परिक्षा वोर्डले जनाएको छ ।

गत बैशाखमा हुनु पर्ने परिक्षा कोरोना महामारीक कारण मंसिर ९ गते देखिमात्र सञ्चालन भएको थियो । जुन परिक्षा ४०:४०:२०को अनुपातमा सुरु सञ्चालन भएको थियो । ४० पुर्णाङ्क कक्षा ११को परिक्षाको मुल्याङक्न र २० पुर्णाङ्क आन्तरिक मुल्याङकन हुदाँ ४० पुणाङ्कको मात्र परिक्षा सञ्चालन भएको थियो ।

परीक्षामा सहभागी हुन चार लाख ३३ हजार परीक्षार्थी सहभागि भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *