ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतमा २४ घण्टामा १२ हजार ५१६ जनामा संक्रमण, १२९ को मृत्यु

Coronavirus on scientific background

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १७६ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १२ हजार ५१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ७ लाख ३३ हजार ४८७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४ लाख ७ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *