ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण मा आउन सकेन

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

मनाङ माघ १७ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् ।

‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *