ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पि एम कप: उपादीका लागि आर्मी र एपिएफ भिड्दै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं माघ १६ । चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय टोलि त्रिभुवन आर्मी र अर्को विभागिय टोलि एपीएफ बिच प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको फाईनल खेल माघ १७ गते किर्तिपुर स्थित टियू क्रिकेट मैदानमा हुने भएको छ । दुबै विभागिय टोलिहरु बिचको फाईनल खेल बिहान ९ बजेबाट शुरु हुने छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन् । प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *