ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचनको विकल्प छैन्–नेम्वाङ


काडमाडौं माघ १६ । फुटको नजिक पुगेको नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले बोलाएपछि आयोग पुगेका ओली पक्षका नेता सुवास चन्द्र नेम्वाङले निर्वाचनको विकल्प नभएको बताएका छन् ।
फुटको नजिक पुगेको नेकपाका दुबै समुहलाई निर्वाचन आयोगले पत्राचार गरेर अयोग बोलाएको थियो । ओली पक्षबाट नेम्वाङ्ग आयोग पुगेका थिए भने । दाहाल–नेपाल उपत्यका बाहिर रहेका कारण १८ गते पछि मात्रै आयोगमा उपस्थित हुने जानकारी दिएका थिए ।
तोकिएकै समयमा निर्वाचन गर्न आयोगले दुर्तगतिमा काम गर्नु पर्ने भन्दै नेकपाको विवाद छिटो टुङग्याउन भन्दै ओगले दुबै पक्षलाई आयोग बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *