ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कुमारी बैंक र टाइटन जिम बिच सम्झौता

काठमाडौं, माघ १६ । कुमारी बैंक र टाइटन जिम एन्ड फिटनेस क्लब बिच छुट समबन्दी सम्झौता भएको छ| कुमारिपाटी स्थित लव भवनमा रहेको उक्त क्लब मा कुमारी बैंक को डेबिट या क्रेडिट कार्ड को प्रयोग गरी जिम एन्ड फिटनेस को कुनै पनि किसिम को प्याकेज लिएमा २५% सम्म छुट को ब्यवस्था पाउने छन।

उक्त क्लब मा जिम, कार्डियाे, साैना, स्टिम,जुम्वा,एराेविक र डान्स आदी को प्याकेज लिन सकिन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *