ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश सर्वोच्चको आदेश

काठमाडौं माघ १५ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।

बाजे वकिललाई इजालसमा लगेर तमासा गरेको भन्ने विरुध अदालतमा परेको मुद्दामा सर्वोच्चले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश हो ।

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *