ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाका दुवै समुहलाई आयोगले बोलायो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं माघ १५ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै पक्षसंग शुक्रबार छलफल गर्ने भएको छ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका डाकैको हो । आयोगले दुवै अध्यक्षलाई पत्रलेख्दै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाएको हो ।

निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा छलफलका लागि शुक्रबार विहान साढे ११ बजे छलफलका लागि बोलाएको हो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *