ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्धक साथ कोरोनाविरुद्धको खोप लगाउन चिकित्सकको आग्रह

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं ,माघ १०। कोरोनाविरुद्धको खोप नेपालमा लगाउन बुधबारबाट सुरु गरीएपनि यसको असरबारेमा विभिन्न चर्चा बाहिरीरहेको छ । यसैबिच खोप काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागका सहप्रध्यापक डा अर्चना श्रेष्ठले सबैले यो खोप निर्धक्क भएर लगाउन आग्रह गरेकि छिन ।

देशभरका विभिन्न अस्पतालहरुमा गरिएको ४ हजार ३ सय ८२ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ सय ४५ जनासहित देशभर २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ७० हजार ३ सय ७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउने संख्या २ हजार २० जना पुगेको छ ।
देशभर क्वारेन्टिनमा १ सय २२ जना र संक्रिय संक्रमित संख्या३ हजार २ सय ८६ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ३९ जना र भेन्टिलेटरमा २३ जना रहेका छन् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *