ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चार पूर्वप्रधान्यायाधीश विरुध अपहेलनाको मुद्दा दर्ता

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं माघ १४ । पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना सर्वोच्च अदालतमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

अधिवक्ता धनजीत बस्नेतले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् । मुद्दा दायर गर्दै न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँ माग गरेका छन् ।

पूर्वप्रधान्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्कीले २४ पुसमा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको दावी गरेका थिए । मुद्दाको पेशी यही माघ १५ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *