ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्वको खोप लगाउने पहिलो महिला डा रुणा झा

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भर्चुअल माध्यमबाट देशभर एकैसाथ कोरोनाविरुद्वको खोप अभियानको सुभारम्भ गर्नुभएको थियो ।

कोरोना विरुद्धको खोप नेपालमा सबैभन्दा पहिले टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी र डा. अनुप बास्तोलाले लगाएका थिए भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुणा झा नेपालमा कोरोना खोप लगाउने पहिलो महिला हुनुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उहाँले खोप लगाउनु भएको हो । 

देशभरका ६२ अस्पतालका १२० खोप केन्द्रबाट आज १२ हजार जनालाई खोप प्रदान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *