ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्वको खोप लगाउने पहिलो महिला डा रुणा झा

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भर्चुअल माध्यमबाट देशभर एकैसाथ कोरोनाविरुद्वको खोप अभियानको सुभारम्भ गर्नुभएको थियो ।

कोरोना विरुद्धको खोप नेपालमा सबैभन्दा पहिले टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी र डा. अनुप बास्तोलाले लगाएका थिए भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुणा झा नेपालमा कोरोना खोप लगाउने पहिलो महिला हुनुभएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उहाँले खोप लगाउनु भएको हो । 

देशभरका ६२ अस्पतालका १२० खोप केन्द्रबाट आज १२ हजार जनालाई खोप प्रदान गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *