ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८० वर्षका व्यक्तिले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं माघ १४ । बुधबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोना विरुद्धको खोप लगाएका छन् । ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवत सबैभन्दा जेष्ठ नागरिक हुन ।

आमात्यले खोप लगाएपछि खोप लगाउँदा आफुलाइ केही नभएको भनदै यसबाट केही नहुने भएकोले ढुक्क भएर खोप लगाउन सबैमा आग्रह समेत गरेका छन् ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाउन थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *