ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भाईरल बाल गायक पृन्स लम्साल र दिपिका बयम्बुको दोश्रो गीत “चरि भुरुरु”

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

भुमिराज थापाको शब्द र थापाकै लयमा पृन्स लम्साल र दिपिका बयम्बु मगरको दोस्रो गीत  परिवर्तन डिजिटल युटुव च्यानल बाट बजारमा आएको छ ।   

भुमिराज थापाको शब्द र थापाकै लयमा र एरेन्जमा पृन्स लम्साल, भुमिराज थापा साथै दिपिका बयम्बु मगरको आवाजमा  दोस्रो गीत सार्वजनिक भएको हो ।

गीतमा निर्देशन प्रबिन थापाले गरेका छन् भुमिराज थापाको एरेन्जमा तयार पारिएको गीतको छायांकन नमराज घिमिरेले गरेका छन् भने सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छ्न् । आगामी दिनमा नयाँ नयाँ मौलिकता समेटिने गरि नयाँ नयाँ सृजना बजारमा ल्याउने सर्जकहरुले बताए ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *