ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सोलुखुम्बु मा आईस र रक क्ल्याम्बिङ शुरु

सेयर गर्नुहोस
  • 174
  •  
  •  
  •  
    174
    Shares

साेलुखुम्बु माघ १३ । साेलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गा.पा वडा ५ हुङ्गाेमा हिजोबाट शुरु भएको थामे भ्याली आईस र रक क्ल्याम्बिङ महाेत्सबका विभिन्न कार्यक्रम मघ्ये आज हुङ्गाेमा रहेकाे आईस स्पाेटलाई तेन्जिङ नाेर्गे आईस स्पोर्टकाे नामाकरण गरिएको छ । जस्काे उद्घाटन किर्तिमानी आरोही कामी रिता शेर्पाले गर्नु भएको छ ।

जम्मा ३० जनाले आईस क्ल्याम्बिङ गरे। नेपाल क्ल्याम्बिङ टिम र नेपाल नेसनल माउन्टेन गाईट एसाेसेसन् का टिमले क्ल्याम्बिङमा प्रबिधिक सहयाेग गरेका छन्।आईस क्ल्याम्बिङका लागि साेलुखुम्बु, दाेलाखा, तनहुँ बाट सहभागी रहेकाे छ। महाेत्सब यही जनवरी २९ सम्म हुने छ ।महाेत्सबलाई यम्बु ठमिछाे किदुक, नेपाल पर्वतारोहण संघ र ठमिछाे युवा समुहले आयाेजना गरेका हुन ।

  •  
    174
    Shares
  • 174
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *