ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस केन्द्रिय समितिको बैठक पहिला नै पार्टी कार्यलयमा नेविसंघको प्रदर्सन

काठमाडौं माघ १३ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु हुन लाग्दा विद्यार्थीले प्रदर्सन गरेका छ्न।

संसद विघटन पछि आन्दोलनमा होमिए पनि पार्टी भित्रको आन्तरिक लोकतन्त्रभने शुन्य जस्तै बनेको नेपाल विद्यार्थी संघको भनाई छ ।

विधानमा उमेरहद तोकेपनि ५० बर्षको ब्यक्तिलाई नेतृत्व जिम्मा दिएर लोकतन्त्रको खिल्ली उडाएको उनिहरुको आरोप छ । उनिहरुले भातृ संघठनको महाधिवेशन तत्काल गर्न समेत माघ गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *