ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री जस्तो मेरा लागि नयाँ सविधान छैन श्रीमान: वरिष्ठ अधिवक्ता सम्भु थापा

काठमाडौं माघ १२ ।ससंद विघटनको विरुधमा सर्वोच्च अदालतमा परेका रिटमा बहस जारी छ । सवैधानिक इजलासमा जारी बहसमा निवेदन कर्ताको तर्फबाट अधिवक्ताहरुले बहस गरिरहेका छन ।

निवेदन कर्ताको तर्फबात बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता सम्भु थापाले बहस गर्दै छन । बहस कर्ताको संख्या धेरै भएको र छिटो निर्णयमा पुग्न भन्दै बहसको समय सिमा तोकिएको छ ।
तर वरिष्ठ अधिवक्ता थापालाई न्यायाधीशले कति समय लिनुहुन्छ भनि सोधेपछि थापाले आफुलाई धेरै भन्नु नभएको भन्दै प्रधानमन्त्रीलाई जस्तो नयाँ सविधान नभएको बताएका छ्न ।

उनले भने -‘ अहिले लाई २० मिनेट । त्यसपछि आवश्यक परियो भन्ने थप्छु । मलाई धेरै भन्नू छैन नया कुरा केही गर्नु छैन । संविधानको ब्यख्या थुप्रै अधिवक्ता हरुले गर्नु भएको छ । मैले पनि त्यही कुरा भन्ने हो , प्रधानमन्त्री जस्तो मेरो लागि नयाँ संविधान छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *