ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वरिष्ठ अधिवक्ता सम्भु थापाको फाईल हराएपछि बहसमा ‘टि ब्रेक’

ससंद विघटनको विरुधमा सर्वोच्च अदालतमा परेका रिटमा बहस जारी छ । सवैधानिक इजलासमा जारी बहसमा निवेदन कर्ताको तर्फबाट बहस जारी छ ।
निवेदन कर्ताको तर्फबात बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता सम्भु थापाले बहस गर्दै छन । बहस कर्ताको संख्या धेरै भएको र छिटो निर्णयमा पुग्न भन्दै बहसको समय सिमा तोकिएको छ ।

तर वरिष्ठ अधिवक्ता थापाको फाईल हराए पछि अहिले बहस रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *