ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सीमा नाकामा पुन:चीन र भारतका सैनिकबीच झडप
२० चिनियाँ र ४ भारतीय सैनिक घाइते

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

एजेन्सी माघ १२ । चीन र भारतीय सेना विच उत्तरी सिक्किमको नाकु लामा झडप भएको छ । भारतिय सञ्चार माध्यमका अनुसरा र गत साता भउको उक्त झडपमा झडपमा २० चिनियाँ र ४  भारतीय सैनिक घाइते भएको जनाइएको छ ।

सैन्य स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेका अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोक्ने क्रममा झडप भएको बताइएको छ ।

गत असारमा भारत-चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *