ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोप माघ १४ गते एकसाथ ६२ अस्पताल र १ सय २० बढी खोपकेन्द्रबाट सुरु

सेयर गर्नुहोस
  • 123
  •  
  •  
  •  
    123
    Shares

भारतले सहयोग गरेको कोरोना विरुधकोको पहिलो चरणमा १० दिन भित्र सक्ने गरी सरकारले तयारी सुरु गरेको छ ।

माघ १४ गते विहान १० बजे सुरुहुने खोप कार्यक्रमको प्रधानमन्त्री केपी ओलीले भर्चुवल विधिबाट उद्घाटन गर्ने स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले जानकारी दिनु भयो । माघ १४ गते ७ वटै प्रदेशका ६२ अस्पताल तथा १ सय २० भन्दा बढि खोप केन्द्र र काठमाडौंका ठूला अस्पतालबाट एक साथ हुने मन्त्री त्रिपाठीको भनाई छ । त्यस्तै १८ गते सम्ममा ७७ वटै जिल्लाका ३सय बढि खोप केन्द्रबाट खोप वितरण गरिने भएको छ ।

पहिलो चरणमा ४ लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष राखिएको छ । जसमा अग्र मोर्चामा खटिनेलाई खोप प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *