ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड र बाबुरामको गोप्य भेट- आन्दोलनमा सहकार्यहुदैँ पार्टी एकतासम्म छलफल

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

काठमाडौं माघ १० । नेकपा(प्रचण्ड- माधव समुह)का अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका सम्योजक डा. बाबुरामा भट्टराईले गोप्य भेट गरेका छन् ।

गोप्य भेटमा  आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ । भेट लाजिम्पाट स्थित एक घरमा भएको हो । स्रोतका अनुसार छलफलमा पूर्व दुई सहयोद्धाले आन्दोलनमा कार्यगत एकतासंगै  क्रशश पार्टी एकिकरणको विषयसम्म छलफल भएको स्रोतको भनाई छ ।

https://www.ratopati.com/story/164726/2021/1/22/prachand-baburam-

नेकपा फुटको औपचारीक घोषणामात्र हुन बाकीँ रहेको समयमा पूर्व माओवादीका दुई शिर्ष नेताको भेटलाई विशेष महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *