ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

पछिल्लाे २४ घन्टामा देशभर ३ सय २ काेराेना संक्रमित थपिँदा २ सय २६ जना काेराेना मुक्त

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडाैं, माघ ९ । पछिल्लाे २४ घन्टामा देशभर ३ सय २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको ३ हजार ५ सय ४५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा मात्र १ सय १२ जना सहित देशभर ३ सय २ जनामा संक्रमण पुष्टि भएको हाे ।

हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६८ हजार ९ सय ४८ जना रहेका छन् । कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्यु हुने प्रतिशत १ हजार ९ सय ७९ रहेका छन् ।

गत चौबीस घण्टामा देशभरबाट २ सय २६ जना निको भइसकेका छन् । भने हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ६२ हजार ८ सय ६८ जना रहेका छन् । यो संक्रमित मध्येको ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

देशभर क्वारेन्टिनमा १ सय ७२ जना र संक्रिय संक्रमित ३ हजार ७ सय ९९ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ५० जना र भेन्टिलेटरमा ३४ जना रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *