ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना,तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि

काठमाडौं माघ ५। नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरसको (भेरियन्ट) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट फर्किएका मध्ये नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *