अनी के म मान्छे मार्दै, विधुवा बनाउदै हिडौं ? ओली
सेयर गर्नुहोस
32 - 32Shares
माघ ३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले सबै नेपाली मुहारमा मुस्कान ल्याउन चाहेको बताएका छन् । काठमाडौंमा भएको नेकपा प्रदेश १ सम्पर्क कमिटीको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल दाहाल पक्षप्रति कटाक्ष्य गर्दै भने, “उहाँहरुलाई बडो दुःख लागेछ केपी ओली मान्छे हँसाउँछ हिड्छ भनेर अनी के म मान्छे मार्दै, विधुवा बनाउदै, टुहुरा बनाउदै हिडुँ ?