ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली कमरेड सँग हारेकाले ओलीलाई निकालेर अध्यक्ष बनेरे :-नेम्वाङ

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
    28
    Shares

माघ ३, काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपाका ओली निकट नेता सुवास नेम्वाङले यो सरकार संविधान तह भएको दावी गरेका छन् । काठमाडौंमा भएको ओली निकट प्रदेश नम्बर १ नेता तथा कार्यक्रर्ता प्रशिक्षण कार्यक्रममा संविधानको धारा ७६ बमोजिम यो सरकारले सम्पूर्ण कार्य गर्न सक्ने बताएका छन् । कम चलाउ सरकारले कुनै सहमति गर्न सक्दैन् भन्ने विज्ञप्ति निकालेको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।


जनताले केपी ओलीलाई ५ बर्षको लागि प्रधानमन्त्री तोकिएको भएपनि कामै गर्न नदिएपछि ताजा जनआदेशमा जनअलादेशमा जानुको विकल्प नरहेको बताएका छन् ।


उनले माधाव कुमार नेपाल प्रति कटाक्ष्य गर्दे भनेका छन् “केहि समय अघि ओली कमरेड सँग हार्नु भएको ले ओलीलाई हटाएर अध्यक्ष बन्नु भयो रे ।”
उनले पुनः भने केही साथिहरु निर्वाचन आयोग पुग्नु भयाे खै के नाम हो, मैले त नाम पनि विर्से, अनुहार पनि विर्से,


हामी स्थिरता र सम्बृद्धिमा लागेका थियांै । तर केही साथिहरुलाई त्यो पाच्य भएन् । प्रधानमन्त्री सँग ताजा जनआदेशमा जानुको विकल्प रहेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *