ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

७५३ वटै स्थानीय तहमा कांग्रेसको विरोध कार्यक्रम सुरु

माघ ३, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर विरोध गर्दै आएको नेपाली कांग्रेसले आज देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन सुरु गरेको छ । पहिलो चारणअनन्र्तगत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । कांग्रेस सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध चरणवद्ध रूपमा देशव्यापी प्रदर्शन गरिरहेको छ । माघ ८ गते ६७४३ वडामा विरोध प्रदर्शन गर्ने कार्यक्र रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *