ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासबाटै हुने

 माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो । सर्वोच्च अदातलले वृहत इजलासको माग खारेज गरेको वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले वताएका छन् । आइतवार देखी प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा देखी मुख्य कोर्समा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *