संसद विघटनको सक्कल प्रति सार्वजनिक- पूर्ण पाठ सहित
सेयर गर्नुहोस
33 - 33Shares
काठमाडौं, माघ २ । सरकारले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिसको सक्कल प्रति सार्वजनिक भएको छ । विपक्षी वकिलहरुले सो सक्कल प्रति सर्वोच्च अदालमै सर्वजनिक गरेका हुन । जसमा विभिन्न कामका लागि दुई तिहाई बहुमतको सरकार आवश्यक भएकाले प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने निर्णय गर्नुपरेको उल्लेख छ ।
रिट निवेदक पक्षले मन्त्रिपरिषद् कार्यालयले सक्कल प्रति सर्वोच्च अदालतबाट फिर्ता लगेर नफर्काएकोमा इजलास समक्ष उठाएका छन् । पुस २३ गते प्रधानममन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सक्कल प्रति फिर्ता लगेको थियो ।