ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको भ्याक्सिन ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

काठमाण्डौं माघ २ । औषधी व्यवस्था विभागले कोरोना विरुधको खोप ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको अनुमति दिएको छ

सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिए हो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर भारतले विकास गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *