ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कांग्रेस सभापति देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण

काठमाडौं, माघ १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।

काठमाडौंबाट पर्वत जाँदै गरेका सभापति देउवा चढेको हेलिकोप्टर गोरखाको आँपपिपलमा आकस्मिक अवतरण गरेको हो ।

मौसममा खराबी आएपछि हेलिकोप्टरलाई आकस्मिक अवतरण गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *