ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चुनाव चिन्ह र नामको विषयमा निर्वाचन आयोगसंग छलफल भयो – सुवास नेम्वाङ

काठमाडौं पुस २९ । नेकपा (ओली) समुहले निर्वाचन आयोगलाई पत्र बुझाएको छ । उक्त समुहका नेता सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा सहितको टोली आयोग पुगेर पत्र बुझाएको हो ।

आयोगलाई लिखित पत्र बुझाउदै बैशाख १७ र २७ का लागि तोकिएको मितिमा निर्वाचन गराउने विषयमा समेत छलफल भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार चुनाव चिन्हा सुर्य र नाम नेकपाका विषयमा समेत छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *