सविधानसभा अध्यक्ष नेम्वाङ, गृहमन्त्री थापासहित नेकपा(ओली) पक्ष निर्वाचन आयोगमा

काठमाडौं पुस २९ । नेकपा ओली समुहले निर्वाचन आयोगसंग छलफल सुरु गरेको छ ।
उक्त समुहका नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा सहितको टोलिले आयोगसंग छलफल गरिरहेको हो ।
नेकपा भित्रको नाम तथा चुनाव चिन्हका विसयमा मतभेद रहेको समयमा ओली पक्षले आयोगसंग छलफल गरेको हो ।