ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सविधानसभा अध्यक्ष नेम्वाङ, गृहमन्त्री थापासहित नेकपा(ओली) पक्ष निर्वाचन आयोगमा

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं पुस २९ । नेकपा ओली समुहले निर्वाचन आयोगसंग छलफल सुरु गरेको छ ।

उक्त समुहका नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा सहितको टोलिले आयोगसंग छलफल गरिरहेको हो ।

नेकपा भित्रको नाम तथा चुनाव चिन्हका विसयमा मतभेद रहेको समयमा ओली पक्षले आयोगसंग छलफल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *