ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मन्त्रिपरिषद विस्तार विरुद्धको रिटमा अन्तरिम आदेश सम्वन्धि सुनवाई आज

पुष २८ , काठमाडौं

सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तार विरुद्धको रिटमा अन्तरिम आदेश सम्वन्धि सुनवाई जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी पुस १० गते मन्त्रिपरिषद विस्तार  गरेका थिए । ओलीले संसद विघटन गरेपछी माधव प्रचण्ड पक्ष ७ जना मन्त्रीले राजनिमा दिएपछी उक्त स्थानमा ७ र अन्य २ जना गरी ९ मन्त्री नियुक्ती गरेका थिए ।

मन्त्रिपरिषद विस्तार गैह्र संवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका थिए । पुस २०  गते न्यायाधिस अनिल कुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारण वारे सरकारसँग लिखित जवाफ माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *