ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २ सय ५९ कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं ,पुस २६ । देशभर चौबिस घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ९९ वटा नमुना परीक्षण गरीएको थियो । देशभर २ लाख ६२ हजार७ सय ८४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ जना रहेका छन् । हालसम्मको मृत्युदर संक्रमित मध्येको शुन्य दशमलव सात दुइ प्रतिशत रहेको छ।


गत चौबीस घण्टामा ५ सय १३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ । हालसम्म निको हुने प्रतिशत ९७ दशमलव छ रहेको छ ।

देशभर क्वारेन्टिनमा २ सय ५७ जना र संक्रिय संक्रमित संख्या ४ हजार ४ सय ४२ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ सय ९१ जना र भेन्टिलेटरमा ४४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *