ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीले आफ्नो पद सर्वोच्चमा सार्देछन् – नेता पराजुली

काठमाडौं, पुस २३ । अनेरास्ववियुका नेता सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको पद सर्वोच्च अदालत सारेको आरोप लगाएका छन् ।

संसद विघटनको माग राख्दै सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ भएरहेका समयमा संसद पुन स्थापित नहुने प्रतिकृया दिने त कहिले राजनीतिक विषय भएको भन्दै अदालतले हस्तक्षेप गर्न नमिल्ने प्रतिकृया दिएको भन्दै पराजुलीले प्रधानमन्त्री नै सर्वोच्च अदालतको प्रधानन्यायाधिस बन्न खोजेको आरोप लगाएका हुन ।

नेकपा प्रचण्ड- माधव समुहले आज नै विभिन्न स्थानमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *