ससंद पुनः स्थापनाको विकल्प छैन – नेकपा वरिष्ठ नेता खनाल
सेयर गर्नुहोस
50 - 50Shares

काठमाडौं पुस २३ । नेकपा (प्रचण्ड- माधव) समुहका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनः स्थापनाको विकल्प नभएको प्रष्ट पारेका छन ।
प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् प्रतिगामी कदमका विरुध नागरिक समाजसंगको अन्तरकृया कार्यक्रममा वरिष्ठ नेता खनालले संसद पुन स्थापनाको विकल्प नभएको जनएका हुन।
नेता खनालले कुनै दल वा नेताको सनक तथा लहडका भरमा संसद विघटन गर्न नमिल्ने गरी संविधान निर्माण गरेको उनको भनाई छ ।