नेपाली कांग्रेसले संसद विघटन विरुद आन्दोलनको ज्वाराभाटा ल्याउछ – नेता सिटौला

काठमाडौं पुस २१ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन गैरसंवैधानिक भएको भन्दै त्यसको विरुधमा आन्दोलनको ज्वाराभाटा निस्कने जनाएका छ्न । यस अघि पटकपटक संसद भङ्ग हुँदा अस्थिरता आएको भन्दै संविधानले त्यसलाई बन्द गरेको उनको भनाइ छ । संविधानमा नै नभएको काम गरेको भन्दै आन्दोलनको आधिवेहरि श्रीर्जना गर्ने उनको भनाई छ ।
कांग्रेसले तेसैको तयारीका लागि प्रदेश निर्वाचन क्षेत्र, पालिका तथा वडाबाट प्रदर्शन तेसैको तयारी भएको र सिटौलाको भनाई छ । उनले माघसम्मा आन्दोलनको आधिहुरि ल्याउने दावी गरेका हुन।