ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा(प्रचण्ड-माधव) समुहको स्थायी कमिटीको बैठक सुरु

काठमाडौं, पुस १९ । नेकपा (प्रचण्ड – माधव) समुहको स्थायी कमिटीको बैठक पेरिसडांडामा सुरु भएको छ ।

यस अघि स्थानीय तहसम्म प्रदर्शन गर्ने तथा प्रधानमन्त्रीलाई सविधानको पुस्तक पुझाउने कार्यक्रम राखेको उक्त समुहको आजको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *