ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुधको खोपमा उत्साह पुर्वक सहभागिता, इजरायलमा मात्र ११ प्रतिशत धेरैले लगाए खोप

सेयर गर्नुहोस
  • 21
  •  
  •  
  •  
    21
    Shares

एजेन्सी पुस १९ ।

इजरायलमा हालसम्म १० लाख भन्दा धेरै अर्थात ११ दशमलव ५५ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाउका छन् । इजरायलमा डिसेम्बर १९ बाट फाइजर र बायोनटेनले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउन शुरु गरिएको हो ।

बहराइनमा ३ दशमलव ४९ र बेलायतमा १ दशमलव ४७ प्रतिशत मानिस खवप कार्यक्रममा सहभागि भएका छन् । यता भारतमा पहिलो चरणमा करिब तीन करोड मानिसलाई निःशुल्क कोरोनाको खोप दिइने भएको छ ।

कोरोना महामारीका कारण करिव १ बर्ष देखि आक्रान्त बनेको विश्वमा खोपको परिक्षणसंगै केही आशा पलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *