ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्डलाई कार्यकारी के दिएको थिए पुरै मेरो पो भन्न थाले त – प्रधानमन्त्री ओली

काठमाडौं,पुस १८ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई खेलौना मेरै हो भन्ने बालकसंग तुलना गरेका छन् । काठमाडौंमा नेकपा ओली समुहका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो तुलना गरेक हुन् ।

‘एउटा बालकले एउटा गुडिया लिएर गएछ । अर्को बालकले कति राम्रो गुडिया हो भनेछ । दुईटैले केही बेर खेलपछि त्यो बालकले भनेछ यो त मेरो हो । कस्तो ठ्याक्कै प्रचण्ड जस्तो । केही समय कार्यकारी भनेर दिएको थिए । अहिलेत पुरै मेरो पो भन्न थालेछन्’ उनको व्याङ्ग थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *