ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालको शिक्षा प्रणालीमाथी ब्यङ्ग – यो कस्तो शिक्षा हो ?

https://youtu.be/NI5ozCqnggU

काठमाडौं, पुस १७ ।  शैक्षिक अभियान्ता रतन देवकोटाको नयाँ गित  “यो कस्तो शिक्षा हो ?”  शुक्रबार सार्वजनीक भएको छ ।

विद्यालयमा  हुने राजनीतिक भागबण्डाले विद्यालय शिक्षामा पारेको नकारात्मक पाटो गितले उठान गरेको छ । गितले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगाएत शिक्षाको समग्र प्रणालीलाई प्रश्न गर्दै गितमा आफ्नै माटो सुहाउँदो शिक्षाको माग समेत  गरेको छ । शिक्षामा परिर्वतन गर्ने बेला आएकोले शिक्षासँग जोडिएका सबै सरोकारवालालाई थप जिम्मेवार तथा परिर्वतनको बाटोमा सरिक बन्नको लागि शैक्षिक प्रश्न गरेको गितकार देवकोटाको भनाई छ ।

नेपाली शिषा प्रणालीकै कारण धेरै युवा शक्ति विदेश पलायन हुने भएको भन्दै वैकल्पिक शिक्षाको आवश्यकता औंलाएका छन् । एक्सप्रेस मिडियाले उत्पादन गरेको उक्त म्युजिक भिडियो केपि देवकोटाले निर्देशन गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *