ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पञ्चेबाजा बजाएर संसद विघटन विरुद्ध विरोध प्रदर्शन (भिडियो सहित)

काठमाडौं पुस १५, प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको बिरोधमा महिलाहरुले माइतीघर मण्डलमा पञ्चेबाजा बजाएर बिरोध गरेका छन ।

उनीहरुले बाजा र गितमार्फत ओलीको कदमको विरोध गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *