केपी ओली र ओली प्रविर्तिको आयु सकियो – अध्यक्ष नेपाल
सेयर गर्नुहोस
22 - 22Shares

काठमाडौं, पुस १४। नेकपा प्रचण्ड – माधव समुहका अध्यक्ष माधवकुमार नेपालले ओली र ओली प्रविर्तिको आयु सकिएको घोषणा गरेका छन ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछी त्यसको विरोधमा राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो घोषणा गरेका हुन।
नेता नेपालले राजाको संसद्को कु पश्चात सबै सडकमा ओर्लिएको स्मरण गर्दै नेपालले तेति समय जस्तो भएको बताएका हुन ।
सरकारको असंवैधानिक कदमलाई रास्ट्रपतिले आंखा चिम्लिएर समर्थन गरेको भन्दै न्यायालयले न्याय दिने विश्वास गरेका छन। नेकपाको उक्त समुहले आज देश भर प्रदर्शन गरेको छ ।